मदन पुरस्कार-२०७५ का लागि सात कृति मनोनयनमा

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ अषाढ २५, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार २५,काठमाडौँ । मदन पुरस्कार-२०७५ का लागि सात वटा पुस्तक (कृति) मनोनयनमा परेका छन् ।

मदन पुरस्कार गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मनोनयनमा परेका सात ओटा कृतिको नाम सार्वजनिक गरेको छ । गुठीमा प्राप्त भएका २५७ कृतिहरुबाट उत्कृष्ट सात कृति छानिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस