कांग्रेसका खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १७, बुधबार (१ हप्ता अघि)
  • ८७ पटक पढिएको
कांग्रेसका खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

वैशाख १७, काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा उनलाई आज राज्यमन्त्री पदमा नियुक्त गरेको हुन् ।

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस