क्रिश्चियन धर्म प्रचारक संस्थाको समिटमा शिर्ष नेताहरुको संलग्नताप्रति नेकपामा तीव्र असन्तुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर १७, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन) ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको छ ।

विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस