प्रधानसेनापति थापा भारतीय सेनाका मानार्थ महारथी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २८, शनिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पुस २८,काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा थापालाई भारतीय स्थल सेनाको मार्नाथ महारनथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सन् १०५० देखि दुबै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस