विधान परिमार्जन गर्दै नेकपाः रणनीतिक लक्ष्य साम्यवाद लेखिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ ३, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाडौं । एकीकरणको बाँकी काम सक्ने कार्यादेश पाएको नेकपाको ९ सदस्यीय कार्यदलमा पार्टी विधानसमेत परिमार्जन गर्ने सहमती भएको छ।

विधानको प्रस्थावनामा पार्टीको रणनीतिक लक्ष्य साम्यवाद लेख्ने सहमती भएको छ।

यसअघि अधिकतम कार्यक्रम वैज्ञानिक साम्यवाद लेखिएकोमा अब वैज्ञानिक साम्यवाद हुँदै साम्यवाद लेख्ने सहमती भएको छ।

स्थायी समितिको अघिल्लो बैठकमा प्रस्थावनाबाट साम्यवाद हटाएको भन्दै विरोध भएपछि कार्यदललाई स्थायी समितिले विधानको कतिपय त्रुटी सच्याउने कार्यादेश दिइएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस