प्रचण्डले भने–’मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भईरहेको छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ५, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार ५,पोखरा। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको खुलासा गरेका छन । तर प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उनले चाहेको बेला पुनर्गठन हुने बताए ।

बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, ‘म पनि अध्यक्ष भएकाले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ ।’

आफू काठमाडौं फर्किएपछि फेरि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीसँग छलफल गर्ने उनले बताए । त्यसपछि मात्र केही भन्न सकिने भन्दै उनले भने, ‘ठोस निर्णयमा पुगिसकेको छैनौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस