सरकारको नीति तथा कार्यक्रम

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १३, आईतबार (१ साल अघि)
  • ९७ पटक पढिएको
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ १३, काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

#सरकारको नीति तथा कार्यक्रम

ताजा अपडेट

खोजी गर्नुहोस