अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबिच शिष्टाचार भेटवार्ता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ १९, सोमबार (१ दिन अघि)
  • ४२ पटक पढिएको
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबिच शिष्टाचार भेटवार्ता

जेठ १९,काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मिसन प्रमुख सरवत जहानबिच शिष्टाचार भेटवार्ता भएको छ ।

सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबिच छैटौँ समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस