सार्वजनिक गाडी बन्दका कारण आज पनि सर्वसाधारण यात्रु मर्कामा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २०, मंगलबार (१ दिन अघि)
  • ४१ पटक पढिएको
सार्वजनिक गाडी बन्दका कारण आज पनि सर्वसाधारण यात्रु मर्कामा

जेठ २०,काठमाडौँ । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक गाडी बन्दका कारण आज पनि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । सार्वजनिक गाडी नभएपछि यात्रुहरूले पठाओ, इन्ड्राइभजस्ता राइड शेयरिङमा महँगो मूल्य तिरेर यात्रु गर्नुपरेको गुनासो गरेका छन् ।

साझा यातायातले भने बस सञ्चालन गरिरहेको छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज पनि २ वटा रुटमा निःशुल्क बस चलाएको छ ।

 

यसैबीच पोखराबाट चितवन तथा काठमाडौ आउने पर्यटकीय गाडीलाई आज पनि स्कर्टिङ गरिएको छ । २० पर्यटक गाडीमध्ये १७ वटा काठमाडौ र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस