निरंकुशताउन्मुख र अनुदारवादी

‘सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख’ : गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १३, आईतबार (१ साल अघि)
  • ८९ पटक पढिएको
‘सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख’ : गगन थापा

जेठ १३, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए । उनले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस