बजेट भाषण

बजेट भाषण दुई घण्टा सर्‍यो, ३ बजे बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १५, मंगलबार (१ साल अघि)
  • ९३ पटक पढिएको
बजेट भाषण दुई घण्टा सर्‍यो, ३ बजे बस्ने

जेठ १५, काठमाडौँ । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो ।

यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुने छ ।

#बजेट भाषण

ताजा अपडेट

खोजी गर्नुहोस