नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ मंसिर १८, मंगलबार (५ महिना अघि)
  • ५७ पटक पढिएको
नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

मंसिर १८,काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यतालिका अनुसार मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ ।

प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस