आज पश्चिमको मौसम बदली, अन्य ठाउँमा सफा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ ६, आईतबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाडौं । देशको पश्चिमी भूभागका साथै पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा आइतबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

svपश्चिमी हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको र अन्य स्थानहरुमा भने मौसम सामान्यतया सफा रहने मौसमविदले जनाएका छन्।

आइतबार राति देशको पश्चिमी भूभागमा सामान्यतया बदली हुनेछ भने अन्य भेगमा आंशिक बदली रहने मौसमविदको भनाई छ । राति पश्चिमी पहाडी भेगका केही स्थानमा छिटफुट वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै पश्चिमकै हिमाली भेगमा सामान्य हिमपातको सम्भावना देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस