लुक्लामा समीट एअरको जहाज दुर्घटना ! तिन जनाको मृत्यु

Post Thumbnail

बैशाख १,लुक्ला । लुक्लामा समीट एअरको जहाज दुर्घटना भएको छ ।

दुर्घटनामा तिन जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

समीट एयरको नाइन एन ए एम एच विमान दुर्घटनामा परेको हो ।

जहाजले अवतरण गर्ने क्रममा नजिकै रहेको हेलिकोप्टरलाई समेत क्षती पुर्याएको छ ।

दुर्घटनामा केही हताहती भएको अनुमान गरिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस