पौष २१, काठमाण्डौँ । वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मानिएको जापानमा दोस्रो चरणमा नर्सिङ केयरगिभरका लागि आवेदन माग गरिएको छ । जापानले नेपालबाट नर्सिङ केयरपगभरमा योग्यता पुगेकाका लागि जापानी भाषा परीक्षा सञ्चालन गर्नका लागि मिति सार्वजनिक गरिसकेको छ ।
नेपालबाट जापानमा केयरगिभर लैजान जनवरी र मार्चमा गरी दुई सिफ्टमा भाषा परीक्षण सञ्चालन गर्ने गरी मिति सार्वजनिक गरिएको हो । गोरखापत्र दैनिकमा खबर छ ।