फागु पर्व सुरु, हनुमानढोकामा चीर ठड्याइयो (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन १५, सोमबार (२ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन १५, काठमाडौँ । फागु अर्थात् होली पर्व सुरु भएको छ। वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस