सरकार र महावीर पुनबीच आज पुनः वार्ता हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १८, सोमबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख १८, काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच सोमबार पनि वार्ता हुने भएको छ । आइतबार राति भएको वार्तामा कुरा नमिलेपछि सरकार र पुनबीच पुनः वार्ता हुने भएको हो । सिंहदरबारमा भएको वार्तामा सबै कुरा मिलिनसकेको पुनले बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस