सुलेमानीको ‘कफिन’मा प्रार्थना गर्दै इरानका सर्वोच्च नेता अयोतुल्ला अलि खामेनी रोए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २२, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २२, एजेन्सी । इरानका सर्वोच्च नेता अयोतुल्ला अलि खामेनीले सोमबार तेहरानमा एक समारोहीच सैन्य कमाण्डर कासिम सुलेमानीको ‘कफिन’मा प्रार्थना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । सुलेमानीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहँदा सर्वोच्च नेता खामेनी आफैं रोएका थिए । खामेनी रोइरहँदा त्यहाँ उर्लिएका हज्जारौ जनाको भीड शोकमा डुबेको देखिन्थ्यो ।

श्रद्धाञ्जलीसभामा लाखौं इरानी सर्वसाधारणको उपस्थिति देख्न सकिन्थ्यो । सुलेमानी शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मारिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस