श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिन !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ मंसिर २२, शनिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर २२,काठमाडौँ । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् ।

उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस