चिनियाँ सभामुख भदौ २७ गते आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ११, शनिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद् ११, काठमाण्डौ । चिनियाँ राष्ट्रिय जनकँग्रेस स्थायी समितिका अध्यक्ष सभामुख लि चान्सु तीन दिने भ्रमणमा आउने पक्का भएको छ । नेपालसँगको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन अध्यक्ष लिको पछिल्लो भ्रमण हुन लागेको बताइएको छ ।

सन् २०१८ मा जनकँग्रेसको १३ औं स्थायी समिति अध्यक्ष निर्वाचित लिले नेपालको पहिलो भ्रमण गर्न लाग्नुभएको हो । उहाँ आगामी सेप्टेम्बर १२ मा काठमाडौं उत्रने कार्यक्रम रहेको स्रोतको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस