चिनियाँ सहायक मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल नेपाल आउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन ५, शुक्रबार (२ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । चिनियाँ सहायक मन्त्री सिन वाओनको नेतृत्वमा चिनियाँ नेताहरूको एक टोली नेपाल भ्रमणमा आउने भएको छ। उनीहरू फागुन ९ गते काठमाडौं ओर्लिने बताइएको छ ।

चिनियाँ टोली दुई दिन काठमाडौंमा रहनेछ । चिनियाँ नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका नेताहरूला भेट्ने कार्यक्रम तय हुँदैछ । भारतीय र अमेरिकन उच्च अधिकारीहरूले नेपाल भ्रमण गरेलगत्तै चिनियाँ नेताहरू काठमाडौं आउन लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस