महावीर पुनको धर्नामा डा. गोविन्द केसीको समर्थन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १७, आईतबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख १७, काठमाडौँ । वरिष्ठ चिकित्सक गोविन्द केसीले महावीर पुनको धर्ना आन्दोलनलाई ऐक्यवद्धता जनाएका छन् ।

गत शुक्रकार देखि सरकारसँग विभिन्न चार माग राखेर माइतिघरमा आन्दोलनरत् पुनलाई भेटेर आज केसीले उक्त आन्दोलनमा समर्थन गरेका हुन् ।

केसीले समर्थन जनाएपछि धन्यवाद दिँदै पुनले भने अर्थतन्त्र सुधार गर्नका लागि पनि नवप्रवर्तन आवश्यक रहेको र आफु नवप्रवर्तमा सरकारको ध्यान जाओस् भन्नकै लागि धर्नामा बसेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस