आफ्नै रेकर्ड ब्रेक गर्दै कामिरिताले राखे नयाँ विश्व कीर्तिमान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ३, बुधबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाडौँ । कामिरिता शेर्पाले आफ्नै रेकर्ड ब्रेक गर्दै नयाँ विश्व कीर्तिमान राखेका छन् ।

२७औँ पटक सगरमाथाको सफल अरोहण गरेर शेर्पाले नयाँ कीर्तिमान बनाएका हुन् । उनले बुधबार बिहान साढे ८ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।

शेर्पाले अघिल्लो वर्ष २६औं पटक हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस