अमेरिकी विदेशमन्त्री लू काठमाडौंमा, के-के छन् कार्यक्रमहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २९, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् ।

शुक्रबार बिहान ११ बजे विदेशमन्त्री लू काठमाडौं आइपुगेका हुन् ।

नेपालमा रहँदा लूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस