नेकपा एमालेको सचिवालय बैठक बस्दै, के-के छन् छलफलका एजेण्डाहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३०, शनिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाण्डौँ । नेकपा एमालेले सचिवालय बैठक बस्दै छ । आज ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीमा कार्य विभाजनअनुसार कामको मूल्याङ्कन, स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस