संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज न्युयोर्क फर्किने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १५, बुधबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक १५, काठमाण्डौँ । नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन् । कतार एयरवेजको उडानमार्फत बिहान १० बजे गुटेरेस न्युयोर्क फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए । नेपाल बसाइका क्रममा उनले अन्नपुर्ण आधार शिविर, पोखरा र लुम्बिनीको भ्रमण गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस