सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ जेष्ठ २, बुधबार (१२ महिना अघि)
  • १३५ पटक पढिएको
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

जेठ २, काठमाण्डौ । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।

#सन्दीप लामिछाने

ताजा अपडेट

खोजी गर्नुहोस