काठमाडौं उपत्यकाबाट दैनिक एक लाख बाहिरिंदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २३, बुधबार (७ महिना अघि)
  • १०६ पटक पढिएको
काठमाडौं उपत्यकाबाट दैनिक एक लाख बाहिरिंदै

असाेज २३, काठमाडौं । काठमाडौँ उपत्यकाबाट बडादसैं मनाउन दैनिक  एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार  उपत्यकाबाट बाहिरिने चार वटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस