संसदीय समितिद्वारा तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष १७, बुधबार (४ महिना अघि)
  • ५३ पटक पढिएको
संसदीय समितिद्वारा तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन

पौष १७, काठमाडौँ । संसदीय समितिले तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस्तो निर्देशन दिएको हो ।

बैठकको अन्तिममा समिति सभापति सोनाम गेल्जेन शेर्पाले, समितिको निर्णय सुनाउँदै जति सक्दो चाँडै गुठी विधेयक ल्याउन निर्देशन दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस