बाढीबाट अवरुद्ध बीपी राजमार्ग खुल्यो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ३०, मंगलबार (११ घण्टा अघि)
  • ५० पटक पढिएको
बाढीबाट अवरुद्ध बीपी राजमार्ग खुल्यो

बैशाख ३०,काठमाडौँ । सोमबार वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग खुलेको छ । सोमबारबाट अवरुद्ध राजमार्ग मंगलबार साढे १२ बजेबाट सञ्चालनमा ल्याएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार अस्थायी डाइभर्सन बनाएर यातायात चल्न सक्ने बनाइएको छ । राजमार्गको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस