आराम गर्न फेरी सुकुटे पुगे प्रचण्ड !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ बैशाख ५, बिहिबार (६ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

बैशाख ५,काठमाडौँ । सत्तारुढ नेकपाका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि भन्दै सुकुटे पुगेका हुन् ।

उनीसँगै पत्नी सीता दाहाल र नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा सुकुटे पुगेका हुन् । उनीहरु सुकुटे बीच रिसोर्टमा बस्नेछन् ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस