पौष ४, काठमाण्डौ । नेपालमा वैदेशिक लगानी प्रतिबद्धता बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०७६र०७७ को साउनदेखि मङ्सिर सम्ममा २६ अर्ब ८३ करोडको विदेशी लगानी प्रतिबद्धता आएको जनाईएको छ ।
विभिन्न देशका लगानीकर्ताले उद्योग विभाग मार्फत् १ सय ३९ वटा उद्योगका लागि सो बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएका हुन् । गत आव २०७५र०७६ को सोही अवधिको तुलनामा यो १ सय ८३ प्रतिशतले बढी हो । २।८ गुणाले वैदेशिक लगानी बढेको छ ।