मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्याङमा हिउँ पर्यो

Post Thumbnail

पौष १८, काठमाण्डौँ । मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्याङमा आज हिउँ परेको छ । थाहा नगरपालिकाको उच्च क्षेत्रमा रहेको सिमभञ्याङ क्षेत्रमा वर्षासँगै हिमपात भएको हो ।

हिउँ परेसँगै स्थानीय होटल व्यवसायी र कृषकले खुसी व्यक्त गरेका छन् । यो क्षेत्रमा प्राय हरेक वर्ष हिउँ पर्ने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस