नेकपाको दाहाल-नेपाल समूहको महासचिवमा सुरेन्द्र पाण्डे चयन हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ९, बिहिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन हुने भएका छन् ।

केन्द्रीय समिति बैठकअघि बसेको शीर्ष नेताहरुले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेका हुन् । शीर्ष नेताको यो निर्णयलाई आजै बबरमहलमा बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने नेकपा स्रोतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस