प्रधानमन्त्री देउवाद्वारा मन्त्रीमण्डल गठन: गृहमा खाँण, अर्थमा शर्मा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २९, मंगलबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार २९, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २/ २ जना मन्त्री नियुक्त गरेका छन् ।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा (प्रभाकर) अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस