पाँच विद्यार्थी संगठनद्धारा पेट्रोल पम्प तथा ढुवानीका ट्यांकर बन्द

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ३०, बुधबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाडौ । पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प तथा ढुवानीका ट्यांकर बन्द गर्न थालेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्ने घोषणा गरेका थिए ।

सोहीअनुसार उनीहरूले बुधबार बिहानैदेखि पेट्रोल पम्प बन्द गराएका छन् । त्यस्तै उनीहरुले निगमको थानकोट केन्द्रमा धर्ना दिँदै नाराबाजी गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस