असोज २१, काठमाडौँ । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।
बिहीबार उनले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।
जोशी माधव कुमार नेपालको पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।