अर्थ बजार

अर्थ बजार

पुर्व अर्थमन्त्री कोइरालाको दावी : ‘बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउछ’

जेठ २३,काठमाडौँ । पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताएका छन । सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियामा उनले कृषि,...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेयर लाभकरमा नयाँ व्यवस्था फिर्ता : लगानी कर्ता र ब्रोकरको आन्दोलन स्थिगित

जेठ २३,काठमाडौँ । बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार पछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ–मुग्लिन सडकखण्डमा २४ सै घण्टा गाडी चल्ने, कालोपत्र गर्ने कार्य सम्पन्न

जेठ २३, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजारमा आन्दोलन : आन्तरिक राजश्व विभागको निर्णयविरुद्ध शेयर बजार बन्द

जेठ २२,काठमाडौँ । बोनस र हकप्रद शेयरमा अंकित मूल्य १ सय रुपैयाँलाई नै आधार मानेर लाभकर लिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता’ : मन्त्री यादव

जेठ २१,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमलेखगन्ज डिपोमा ईन्धनको लोड–अनलोड ठप्प : पेट्रोलपम्पमा सवारीको लाईन बढ्यो

जेठ २१,बारा । बाराको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोडरअनलोड ठप्प भएको छ । भारतीय शहर...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘डिस इन्सुलेटर’ पड्किएपछि चिलिमे जलविद्युत केन्द्रको उत्पादन बन्द !

जेठ २१,काठमाडौँ । रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेनी–जोमसोम सडकमा कायम रहँदै आएको सिण्डिकेट खारेज

जेठ २१,म्याग्दी । बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध ! पहिरो हटाउने काम जारी

जेठ २०,चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा आज अपराह्न पहिरो...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपभोक्ताको ढाड सेकिदै, महिना दिनमा दुईचोटी बढ्यो ईन्धनको भाउ !

जेठ २०,काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य आज मध्यरातदेखि लागू...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ–ताप्लेजुङको हवाई भाडा वृद्धि

जेठ १९,काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको हवाई भाडा...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसदमा अर्थमन्त्रीको जवाफ : ‘राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत’

जेठ १८,काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार दुई तिहाइ बहुमतको भए पनि...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद बैठक जारी : बजेटमाथी उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिँदै

जेठ १८,काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले ल्याएको बजेटमा कांग्रेसको १४ बुँदे असन्तुष्टि ! (विस्तृतमा)

जेठ १७,काठमाडौँ । नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटमा १४ बुँदे असन्तुष्टि राखेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

संघीय सरकारको पहिलो बजेट : कसले के भने ? भट्टराई देखी दुवाडीसम्मको यस्तो छ धारणा !

जेठ १५,काठमाडौँ । सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति निजी...  विस्तृतमा

  • अनलाइन केन्द्र

आगामी वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट (पूर्णपाठसहित)

जेठ १५, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको...  विस्तृतमा

  • अनलाइन केन्द्र

संघीय सरकारको पहिलो बजेट : वृद्धलाई बिमा, साँसदलाई चार करोड देखी ६ वटा सुरुङमार्गसम्म !

जेठ १३,काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्व १५ अर्बको बजेट विनियोजन गरिएको छ । संघीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

संघिय सरकारको पहिला बजेट भाषण जारी (लाईभसहित)

जेठ १५,काठमाडौँ । तीन तहका निर्वाचन भएर संघीय समिकरण पुरा भएको नेपालमा संघीय सरकारको पहिलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्री विष्टको अर्को सफलता : सबै श्रमिकको तलब बैंक खाताबाटै भुक्तानी

जेठ १४,काठमाडौँ । रोजगारदाताले सबै श्रमिकको तलब बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले आज बजेट ल्याउँदै, जलमार्ग र रेल प्राथमिकतामा

जेठ १५,काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आज वार्षिक बजेट तथा कार्यक्रम...  विस्तृतमा

  • अनलाइन केन्द्र

गरीबी निवारण कार्यक्रम : नौ लाख ८४ हजार ४२१ घरधुरी लाभान्वित

जेठ १४,काठमाडौँ । गरीबी निवारण कोषले हालसम्म ४० जिल्लामा सञ्चालन गरेका विभिन्न व्यावसायिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

देशको आर्थिक सर्वेक्षण : बहुआयामिक गरिबी दर अझै उच्च, सार्वजनिक संस्थान ‘सेतो हात्ती’ !

जेठ १३,काठमाडौँ । नेपालको संविधानअनुसार तीनतहका निर्वाचनपछि मुलुक राजनीतिक स्थायित्वतर्फ...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेप्सेमा व्यापार समूहबाहेक अरु सबै समूहको परिसूचक घट्यो

जेठ १४,काठमाडौँ । कारोबार भएकामा धेरै जसो कम्पनीको शेयरको मूल्य घटेपछि शेयर बजार परिसूचक...  विस्तृतमा

  • अनलाइन केन्द्र

तोडियो लगनखेल–गोदावरीको सिण्डिकेट ! अव रत्नपार्कबाटै पाईन्छ गाडी

जेठ १३,काठमाडौँ । आजदेखि काठमाडौंको रत्नपार्कदेखि ललितपुरको गोदावरीसम्म सिधा गाडी चल्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस