अर्थ बजार

अर्थ बजार

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ९ महिनामा २९ करोड बढी दावी भुक्तानी

बैशाख ३,काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले ९ महिनामा २९ करोड बढी दावी भुक्तानी दिएको छ । आक्रामक रुपमा व्यापार विस्तार गरिरहेको कम्पनीले छोटो अवधिमै ठुलो आकारमा दावी भुक्तानी दिइएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा २९ करोड १३ लाख २० हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको छ । सो...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकैदिन २७ सय रुपैयाँले बढेर सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, एक तोलाको कति पर्छ ?

बैशाख ३, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । वर्ष २०८२ को...  विस्तृतमा

  • अनलाइन केन्द्र

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, आजदेखि कुन ठाउँमा प्रतिलिटर कति पर्छ ?

बैशाख ३, काठमाण्डौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक...  विस्तृतमा

  • अनलाइन केन्द्र

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

बैशाख २,काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

बैशाख २,काठमाडौँ । गभर्नर नियुक्तिमा उमेर हद हटाउने गरी भएको मापदण्ड संशोधन तत्काल...  विस्तृतमा

  • अनलाइन केन्द्र

नयाँ बर्षको पहिलो शेयर कारोबारमा उत्साह, कारोबार पनि बढ्यो

बैशाख २,काठमाडौँ । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको वृद्धि आएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावितका लागि मुआब्जा निर्धारण

बैशाख २,काठमाडौ । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको भाउ एकैदिन १७ सयले घट्यो, आज चाँदीको मुल्य कति छ ?

बैशाख २,काठमाडौँ । वर्षको पहिलो कारोबार भएको दिन आज सुनको भाउ घटेको छ । सुनको भाउ एक हजार सात सय...  विस्तृतमा

  • अनलाइन केन्द्र

९ महिनामा करिब ५८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता

बैशाख २,काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालले करिब ५८ अर्ब रुपैयाँ बराबरको विदेशी...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रभु क्यापिटलको नेपाली नयाँ वर्ष २०८२ को कर्पोरेट डिजिटल क्यालेन्डर सार्वजनिक

बैशाख १,काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले नेपाली नयाँ वर्ष २०८२ को लागि तयार गरेको डिजिटल...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल वायुसेवा निगमद्धारा चैत्र मसान्तसम्मको ऋण भुक्तानी

बैशाख १,काठमाडौँ । नेपाल वायुसेवा निगमले २०८१ चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

बैशाख १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

बर्षको अन्तिम दिन शेयर बजारमा उत्साह छाएन !

चैत्र ३१,काठमाडौँ । २०८१ सालको अन्तिम दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८...  विस्तृतमा

  • अनलाइन केन्द्र

ग्लोबल आईएमई लघुवित्तको धार्के शाखाबाट दिवंगत सदस्यका परिवारलाई आर्थिक सहायता

चैत्र ३१, धार्के । यस ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय पोखरा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल बैंक र भक्तपुर इन्टरनेस्नल हस्पिटल बिच सम्झौता

चैत्र ३१, काठमाण्डौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नबिल बैंकलाई प्रधानमन्त्रीद्वारा नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा कार्यक्रममा सम्मानित

चैत्र ३१, काठमाण्डौँ ।  नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो ५९औँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइतबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

चैत्र ३१, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

चैत्र ३१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर कति छ ?

चैत्र ३०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, तोलाकै एक लाख ८५ हजार

चैत्र २९, काठमाडौँ । आज शुक्रबार पनि सुनको भाउ वृद्धि भएको छ । आज तोलामा ३ हजार ९ सय रुपैयाँले...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

चैत्र २९, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि, तोलामा १ लाख ८१ हजार नाघ्यो

चैत्र २८, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज अमेरिकी डलर, मूल्य घट्दा धेरैजसो विदेशी मुद्रा महँगिए

चैत्र २८, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस