कला/संस्कृति/साहित्य

कला/संस्कृति/साहित्य

पृथ्वी राजमार्ग अन्तर्गत बैरेनी बजारमा सडक अबरुद्ध ! सडक खुल्न ४ घण्टा भन्दा बढी लाग्ने

-बिपिन मल्ल असार १४,धादिङ । बर्षासंगै आएको बालुवा लेदोका कारण पृथ्वी राजमार्ग अन्तर्गत गल्छी बैरेनी बजारमा सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा सयौँ सवारी साधन जाममा फसेको बैरेनी प्रहरीले जनाएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजार गर्दोखोला मोडबाट महेशदोभान बजारसम्म डेढ किलोमिटर सडकमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

जहाजमा बम भेटिए के गर्ने ? यसरी गरियो विमानस्थलमा पूर्वअभ्यास !

असार १४,काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल शुक्रबार दिउँसो ३ः१० बजेदेखि ३ः४० सम्म...  विस्तृतमा

  • अनलाइन केन्द्र

भरतपुर नगरपालिकाका संस्थापक मेयरको निधन

असार १४,चितवन । १३, असार, चितवन । तत्कालिन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

धुनिबेशीमा स्वास्थ्य संचार सचेतना कार्यक्रम सम्पन्न ! सबै वडामा स्वास्थ्य केन्द्र स्थापना हुने

असार १३,धादिङ । जिल्लाको धुनिबेशी नगरपालिका ५ मा स्वास्थ्य संचार सचेतना कार्यक्रम सम्पन्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिरिञ्ज आक्रमणः डेढ महिनामा नौ घाइते

असार १३,काठमाडौँ । बनेपामा बुधबार सिरिञ्ज आक्रमणमा परेकी महिला यस प्रकारको पीडामा पर्ने नवौं...  विस्तृतमा

  • अनलाइन केन्द्र

थाहा नगरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय खोल्ने निर्णय

असार १२,काठमाडौँ । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको थाहा...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँलाई किन खतराको सूचीमा राख्न चाहन्छ, यूनेस्को ?

असार १२,काठमाडौँ । युनेस्कोले काठमाडौं उपत्यकालाई विश्व सम्पदाको ‘खतराको सूची’ मा राख्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

विदेह नगरपालिका कार्यालयमा ढुंगामुढा र तोडफोड !

असार ११,धनुषा । विदेह नगरपालिका कार्यालयमा बुधबार ढुंगामुढा र तोडफोड भएको छ । नगरपालिकाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाँचथरको फलैँचामा पहिरो: वर्षाका कारण राहत टोली पुग्न सकेन

असार ११,पाँचथर । याङवरक गाउँपालिका–२, फलैँचामा निरन्तरको वर्षापछि गएको पहिरोले ६ बस्ती...  विस्तृतमा

  • अनलाइन केन्द्र

उदयपुरमा गर्मी बढेपछि त्रियुगाका सम्पुर्ण विद्यालय बन्द

असार ११,काठमाडौँ । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्र गाईघाटलगायतका स्थानमा केही...  विस्तृतमा

  • अनलाइन केन्द्र

लापरवाहीको पराकाष्ठा : महेशखोलामा सिरिन्जको थुप्रो, स्थानीय त्रसित

  असार ११,धादिङ । जिल्लाको थाक्रे गाँउपालिका ११ स्थित महेशखोलामा अन्धाधुन्धा सिरिन्ज...  विस्तृतमा

  • अनलाइन केन्द्र

यसपाली कर्णालीमा पर्यटक कति बढे ?

असार ,काठमाडौँ । कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्षअन्तर्गतका...  विस्तृतमा

  • अनलाइन केन्द्र

थाक्रे गाउँपालिकामा आगामी बर्षको बजेट ५४ करोड ७९ लाख

असार १०,धादिङ । धादिङको थाक्रे गाउँपालिकाले ५४ करोड ७९ लाखको बजेट विनियोजन गरेको छ । मँगलबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं महानगरपालिकाको बजेट १५ अर्ब ५० करोड

असार १०,काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १५ अर्व ५० करोड ७० लाख १२...  विस्तृतमा

  • अनलाइन केन्द्र

नगरपालिकामा किचलो : पाँच महिनापछि नगरप्रमुख कार्यालय आए !

असार १०,सर्लाही । सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकाका प्रमुख सियाराम...  विस्तृतमा

  • अनलाइन केन्द्र

रौतहटमा प्रहरी भ्यान दुर्घटना : दुई जना थुनुवाको मृत्यु !

असार १० रौतहट । थुनुवा लिएर चन्द्रपुरबाट गौरतर्फ आउँदै गरेको प्रहरीको भ्यान मंगलबार दिउसो...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई विशेष सुविधा

असार १०चितवन । दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

मान्छे हराउने संख्या किन बढ्दैछ उपत्यकामा ? गतबर्ष भन्दा यसपाली झण्डै दोब्बर मान्छे बेपत्ता

असार १०,काठमाडौँ । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती...  विस्तृतमा

  • अनलाइन केन्द्र

गुठी विधेयक : सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै बृहत् प्रदर्शन

असार १०,काठमाडौँ । राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुपन्देहीमा दुई दर्जन युवाद्धारा २ युवतीको सामुहिक बलात्कार !

असार १०,काठमाडौँ । रुपन्देहीको गैडहवा गाउँपालिकामा १४ जनाको समूहले दुई युवतीको सामूहिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

५० भन्दा बढी स्पिड चलाउने ९४० चालक कारवाहीमा !

असार ९,काठमाडौँ । ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनतासंग हातेमालो गर्दै यज्ञराज सुनार , खेलमैदान निर्माणका लागि ढुंगा बोकेर लाइनमा

असार ९,ओखलढुंगा । मोलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुभारम्भ...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिर्तामोडका मेयरलाई दोहोरो क्षतीपुर्ती !

असार ९,झापा । सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति...  विस्तृतमा

  • अनलाइन केन्द्र

खुल्ला दिशामुक्त क्षेत्रको बिजोग : सदरमुकाममै सार्वजनिक शौचालय छैन

असार ९,बैतडी । ठूलो धनराशि खर्च गरेर बैतडीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरियो तर सदरमुकाममै...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस