कला/संस्कृति/साहित्य

कला/संस्कृति/साहित्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत : ५ गुणा बढी खर्च, ३५ अर्ब रुपैयाँ पुग्ने

असार ९,काठमाडौँ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन्दा ५ गुणा बढी खर्च हुने देखिएको छ। विमानस्थल निर्माणभन्दा तीन गुणाबढी रकम जग्गा अधिग्रहणमा लागेकाले लागत बढेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ढुक्क हुनुस् , अब नेपालमा पनि साइकल लेन हुने भो !

  असार ८,काठमाडौँ । अघिल्लो वर्ष फागुनमा ललितपुरमा एउटा साइकल र्‍याली भएको थियो, जसमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपप्रमुख झा को नेतृत्वमा औरही नगरपालिकाको कार्यालयमा तोडफोड

असार ८,महोत्तरी । औरही नगरपालिकाको कार्यालयमा शनिबार राति तोडफोड भएको छ । नगरपालिकाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिवी विमानस्थलमा ५० हजार बोट गाँजा फाँडियो, ७१ जना प्रहरी टोली परिचालन

असार ८,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै गाँजाको बोट मौलाउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिवपुरी मिडिया नेटवर्कको बार्षिकोत्सव सम्पन्न : ईमान्दारिताका साथ पत्रकारितामा लाग्न स्वामी अरुणको आग्रह

असार ८,काठमाडौँ । शिवपुरी मिडिया नेटवर्कले आफ्नो स्थापना दिवस मनाएको छ । सो अवसरमा शिवपुरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि ! गाउँपालिकामा एक महिना स्टोर

असार ८,काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहतका स्वास्थ्य चौकीमा म्याद...  विस्तृतमा

  • अनलाइन केन्द्र

थानकोट–चित्लाङ सडक : आवश्यकभन्दा बढी वन विनाश, बस्तीमा पहिरो खस्ने भय

असार ८,काठमाडौँ । थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति क्रममा कानुनविपरीत वन...  विस्तृतमा

  • अनलाइन केन्द्र

खानेपानी प्रत्येक नागरिकको पहिलो आवश्यकता : कानुनमन्त्री जम्कट्टेल

असार ७,धादिङ । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोटेश्वर–कलंकी सडकमा हरियाली पारिने, बिरुवा रोप्ने तयारी अन्तिम चरणमा

असार ७,काठमाडौँ । कोटेश्वरदेखि कलङ्की सडक खण्डमा सौन्दर्यकरणका लागि विभिन्न प्रजातिका...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्वाधार विस्तारले उपत्यकामा गति समात्दै ! कुन नगरपालिकाले के गर्दैछन ?

असार ७,काठमाडौँ । काठमाडौँ उपत्यका वरिपरिका नगरपालिकाले एकीकृत विकासका लागि ठूला योजना...  विस्तृतमा

  • अनलाइन केन्द्र

भतेरीमा दुई बस ठोक्किँदा २० जना घाइते

असार ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएराति दुई...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा मर्मत

असार ७,काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश १ मा ‘टेलिकमदेखि घरसम्म फाइवर’ (एफटिटिएच) सेवा विस्तार

असार ६,विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई डिजिटल...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्णाली जीप दुर्घटना : केही नभेट्टाएपछि गोताखोर पनि फिर्ता, स्थानीयको पनि आश मर्यो !

असार ६,काठमाडौँ । कर्णाली नदी जीप दुर्घटना भएर बेपत्ता भएका यात्रुहरुको खोजीका लागि हुम्ला...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिवेदनका आधारमा पूर्वाञ्चल विश्वविद्यालयका तीन पदाधिकारी बर्खास्त

असार ६,काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) कार्यकारी परिषद्ले तीन पदाधीकारीलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङमा बोलेरो जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो (अपडेट)

असार ६,धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ मृत्यु...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङमा बोलेरो जिप दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु ,१० जना घाईते

-राजाराम डंगोल असार ६,धादिङ । धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जिप...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुख्खा पहिरोका कारण थुनिएका सबै कामदारलाई सकुशल उद्धार (अपडेट)

असार ६,रसुवा । रसुवाको निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा गए राती सुख्खा...  विस्तृतमा

  • अनलाइन केन्द्र

चार वर्षमा पनि पूरा भएन कलङ्की–नागढुङ्गा सडक : मुख्य बजारक्षेत्रमा चौडाइ नै बढाउन सकस !

असार ६,काठमाडौँ । गएको वैशाख मसान्तभित्रै कालोपत्रे गरिसक्ने भनिएको कलङ्की–नागढुङ्गा सडक...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना क्षेत्रमा सुख्खा पहिरो, १७ कामदार सुरुङभित्र अलपत्र परे

असार ६,रसुवा । निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार...  विस्तृतमा

  • अनलाइन केन्द्र

व्यवसायी सुमार्गीको घोषणा -‘चौकुने सिमेन्ट उद्योग’ले आगामी वर्षदेखि उत्पादन गर्छ’

असार ५,सुर्खेत । नेपालकै ठुलो सिमेन्ट कारखाना 'चौकुने सिमेन्ट उद्योग'ले आगामी वर्षदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : आगामी वर्ष सम्पदा संरक्षण तथा पूर्वाधार विकास वर्ष !

असार ५,काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश ३ मा सांसदलाई बजेट : सत्तापक्षको बचाउ, विपक्षीको कडा आलोचना !

असार ५,हेटौडा । बिहीबारको प्रदेश ३ को प्रदेशसभा वैठकमा प्रतिपक्षी दलका सांसदहरुले सरकारले...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनआईसी एशिया बैंकले गर्यो तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

असार ५, सिरहा। एनआई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस