समाचार

समाचार

स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करीब ४ अर्ब रुपैयाँ निकासा

फागुन २०, काठमाण्डौँ ।  अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निरिक्षण

फागुन २०, रुपन्देही । गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘हामीलाई कसैको अनावश्यक विरोधसँग मतलव छैन’ : प्रधानमन्त्री ओली

फागुन २०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारमा कांग्रेसको अनुहार कमजोर : अर्जुननरसिंह केसी

फागुन २०, काठमाण्डौँ ।  सत्ता साझेदार नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब चिकित्सक र नर्सहरूको पारिश्रमिक बढाउने छौं : स्वास्थ्यमन्त्री पौडेल

फागुन २०, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

धुर्मुस–सुन्तलीविरुद्ध अदालतमा मुद्दा किन ? करोडौँ रकम झ्वाम पारेको आरोप !

फागुन २०, काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ताहरू सीताराम कट्टेल ’धुर्मुस’ र कुञ्जना...  विस्तृतमा

  • अनलाइन केन्द्र

बलात्कारबाट अविवाहित युवतीले जन्माईन छोरा, ३ महिनापछि ६३ वर्षीय वृद्ध पक्राउ

फागुन २०, काठमाण्डौँ । अर्घाखाँचीमा बलात्कारबाट शिशुको जन्म भएको तीन महिनापछि एक वृद्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट, खुला आकाशमा रात काट्न बाध्य !

फागुन २०, काठमाण्डौँ । पाल्पाको जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्री शाहले बोलाए गठबन्धनको वैठक, ‘विवादित’ विधेयकमा छलफल हुने

फागुन २०, काठमाण्डौँ ।  ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका...  विस्तृतमा

  • अनलाइन केन्द्र

टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्कियो

फागुन २०, काठमाडौँ । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्किएको छ । टिकाथली र...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘ऋण तिर्नुपर्दैन, तिर्दैनौं भन्नेलाई कारवाही गर्छौँ’ : सहकारी मन्त्री अधिकारी

फागुन २०, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

उचालियो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोवार ?

फागुन २०, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकार भूमि अध्यादेश रोक्न सहमत

फागुन २०, काठमाडौँ । सरकारले भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश बुधबारको प्रतिनिधि सभामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशिको वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेल आज हुँदै

फागुन २०, वीरगञ्ज । भेट्रान्स सिटी क्लब वीरगञ्जले आयोजना गरेको मधेश प्रदेशकै सर्वाधिक...  विस्तृतमा

हृदयघात भएका पारस शाहको अवस्था कस्तो छ ?

फागुन २०, काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ...  विस्तृतमा

  • अनलाइन केन्द्र

युक्रेनलाई दिइने सबै सहयोग रोक्ने अमेरिकाको घोषणा

फागुन २०, काठमाण्डौँ । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने घोषणा गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागढुंगा सुरुङमार्ग निर्माणमा फेरि अवरोध, के छ स्थानीयको माग ?

फागुन २०, काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा स्थानीयले पुनः अवरोध गरेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

फागुन २०, काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज अर्थ र विधायन...  विस्तृतमा

  • अनलाइन केन्द्र

थापाथलीमा फुट्यो मेलम्चीको पाइप, सडक अवरूद्ध

फागुन २०, काठमाण्डौँ । काठमाडौंको थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको छ । मंगलबार बिहानै...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिमालय एयरलाइन्सले चैत १८ देखि पोखरा–ल्हासा उडान गर्दै

फागुन २०, काठमाडौँ । हिमालय एयरलाइन्सले आउँदो चैत १८ मार्च ३१ देखि पोखराबाट उडान सुरू गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै

फागुन २०, मकवानपुर । हेटौँडा अस्पतालले मुटु रोग सम्बन्धी सेवा विस्तारको तयारी गरेको छ । मदन...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, देशभरको मौसम कस्तो रहला ?

फागुन २०, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रभु बैंक लिमिटेडको दार्चुला शाखा कार्यालय सञ्चालन

फागुन १९, काठमाण्डौँ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज मिति...  विस्तृतमा

  • अनलाइन केन्द्र

वैदेशिक रोजगारीको पीडालाई उजागर गर्ने “प्रेम पूजा” सार्वजनिक ( भिडियो )

फागुन १९, काठमाडौं ।  वैदेशिक रोजगारीबाट पैसा नकमाई स्वदेश फर्किन बाध्य भएको  युवाको पीडा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस