समाचार

समाचार

सुडानी सेनाको विमान बस्तीमा खस्यो, १० जनाको मृत्यु

फागुन १४, काठमाडौँ ।  सुडानमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । राजधानी खार्तुमबाट करिब २२ किलोमिटर उत्तरतर्फ एन्टोनोभ विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य, सैन्य अधिकारी र सर्वसाधारण गरी १० जनाको मृत्यु भएको हो ।उक्त विमान सेनाका उच्च अधिकारीहरू बोकेर सैन्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब ५० लाख डलरमा अमेरिकी नागरिकता पाईने

फागुन १४, काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

फागुन १४, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी...  विस्तृतमा

  • अनलाइन केन्द्र

पार्टी अब उत्पीडित समुदायमै केन्द्रित हुनेछ : प्रचण्ड

फागुन १४, काठमाण्डौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही...  विस्तृतमा

  • अनलाइन केन्द्र

ट्याङ्कर दुर्घटना : दुईको मृत्यु, दुई जना गम्भीर

फागुन १४, काठमाण्डौँ । धादिङको गल्छी गाउँपालिका–३, गुप्तेश्वरस्थित भित्री कच्ची सडकमा पानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र म्यान्मार भिड्दै

फागुन १४, काठमाण्डौँ । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा अनुपालन तालिम तथा सेमिनार सम्पन्न

फागुन १४, काठमाण्डौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले मिति २०८१÷११÷१० गते...  विस्तृतमा

  • अनलाइन केन्द्र

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडकोे अवितरित हकप्रद शेयरको लिलाम बढाबढबाट बोलपत्र कार्य सम्पन्न

फागुन १४, काठमाण्डौँ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको १ शेयर बराबर ०.८८४५१६८...  विस्तृतमा

  • अनलाइन केन्द्र

DS Group Enters the Nepalese Market with a Range of Confectionery and Mouth Fresheners

23rd February, Kathmandu:  Dharampal Satyapal Group (DS Group), a multi-business corporation and a leading Indian FMCG conglomerate, today announced the official launch of its popular confectionery including Indian Ethnic Confectionery and mouth...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालका स्वार्थ समूहको चङ्गुलमा पर्दा इल्गा सम्मेलन विवादित, इल्गाकै सदस्य सहभागी हुनबाट वञ्चित

फागुन १४, काठमाण्डौँ । नेपालमा सुरु समलिङ्गी महिला, समलिङ्गी पुरुषहरूको अन्तर्राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब यती एअरलाइन्समा उडान भर्दा उपहारै उपहार

फागुन १४, काठमाण्डौँ । यती एअरलाइन्समा उडान भर्ने यात्रुहरुले क्रोकोडाईल लगेज तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘द स्कुल वाल’ ले जित्यो बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड

फागुन १४, काठमाण्डौँ । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु ‘ भजन सार्बजानिक (भिडियो सहित)

फागुन १४, काठमाण्डौँ ।  महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंका २ विद्यालयमा बालबालिका र वातावरण (बाबा) परियोजना सम्पन्न

फागुन १४, काठमाण्डौँ । काठमाडौं महानगरपालिका, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट...  विस्तृतमा

  • अनलाइन केन्द्र

रियलमी सि ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै, १ मिनेट चार्जमा १ घण्टा कल

फागुन १४, काठमाण्डौँ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ८+१२८...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास

प्रकाश रायमझी__________________ ,राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : दुई प्रदेशमा बर्षा र पाँच प्रदेशमा हिमपातको सम्भावना

फागुन १४, काठमाडौँ । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायुको पनि प्रभाव रहेको छ । जल तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुदै

फागुन १४, काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

गौशाला क्षेत्रमा आज यस्तो छ वैकल्पिक मार्ग, कहाँ गर्ने पार्किङ ?

फागुन १४, काठमाण्डौँ ।  महाशिवरात्रि पर्वका कारण आज पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने भीडभाड...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु, तीन घाइते

फागुन १४, काठमाण्डौँ । बाँकेको नेपालगञ्जमा भ्यानको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिहान २ बजे नै खोलिए पशुपतिनाथका ४ ढोका

फागुन १४, काठमाण्डौँ । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व...  विस्तृतमा

  • अनलाइन केन्द्र

महाशिवरात्रि पर्वले नेपालीबीच आपसी सद्भाव बलियो बनाउँछ : सभामुख घिमिरे

फागुन १४, काठमाडौँ । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव,...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘पाशुपत क्षेत्र नेपालमा रहनु हिन्दूका लागि गौरव’ : राष्ट्रपति पौडेल

फागुन १४, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज महाशिवरात्रि, भगवान् शिवको आराधना गरिँदै

फागुन १४, काठमाडौँ । फाल्गुण कृष्ण चतुर्दशीअर्थात् महाशिवरात्रि। सनातन धर्मावलम्बीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस