तस्विर

तस्विर

इटहरी उपमहानगरले २ हजार अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने

फागुन १६,काठमाडौँ । इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका २ हजार अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने भएको हो । जस अनुसार अधिकांसको निशुल्क बीमा पाईसेकेका छन । इटहरीमा हेमकर्ण...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोरङमा घरभित्र बोरामा पोको पारेर राखेको अवस्थामा भेटियो महिलाको शव !

फागुन ८,मोरङ । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाहीमा एक महिलाको शव फेला परेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश १ को उपसभामुखमा एमालेकी सांसद सिर्जना दनुवार निर्वाचित

पौष ३०,विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश-१ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित

पौष २८,विराटनगर । प्रदेश(१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध...  विस्तृतमा

  • अनलाइन केन्द्र

माओवादीविना नै प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार

पौष २५,विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रको सहभागिताविना नै नेकपा एमालेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश १ मा पुस २४ सम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

पौष १७,विराटनगर । प्रदेश–१ का प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

कुन प्रदेशमा को जेष्ठ सांसद ? जसले खुवाउँदै छन् नयाँ सांसदलाई शपथ

पौष ६,काठमाडौँ । मंसिर ४ मा भएको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई पनि...  विस्तृतमा

  • अनलाइन केन्द्र

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

मंसिर २७,काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनसरी–४ मा ३९ मतले उछिन्दै एमालेका कुसियत अगाडि

मंसिर १५,सुनसरी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनसरी–३ मा भगवती चौधरी जित सुनिश्चित

मंसिर १३,सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै छ । पछिल्लो मत...  विस्तृतमा

  • अनलाइन केन्द्र

झापा -१ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी

मंसिर ७,झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओलखढुंगाबाट कांग्रेसका रामहरि खतिवडा विजयी

मंसिर ७,ओखलढुंगा । ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्वाचन आचारसंहिता विपरित मौन अवधिमा योगेशले मागे भोट

मंसिर ३,काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुन एक दिन मात्रै बाँकी छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना: चार जनाको मृत्यु

कात्तिक २,ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ याम्फेवा खोला नजिक ट्र्याक्टर...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोरङ ३ (ख) मा नेकपा एमालेबाट इञ्जिनियर रोकाहासहित ४ उम्मेदवार सिफारिस

भाद्र १९,काठमाडौँ । नेकपा एमाले मोरङले क्षेत्र नम्बर ८ (ख) मा सम्भावित उम्मेद्धारहरुको सुची...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेतृत्वको कुशलताले उदयपुर सिमेन्टको कूल बिक्री लक्ष्यको ९० प्रतिशत उपलब्धि

साउन ३१,काठमाडौँ । उपभोक्ताको विश्वास जित्न सफल उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोरङमा १७ वर्षीया किशोरीमाथी जबरजस्ती करणी, एक युवक पक्राउ

साउन १७,काठमाडौँ । मोरङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरा महानगरमा पनि निजी शौचालय सार्वजनिक प्रयोगमा आउने

साउन २,काठमाडौँ । पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारी वर्षाले डुवानमा झापा

झापा । भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ । सोमबार रातिबाट आएको अविरल...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश १ सरकारको विकास खर्चको अवस्था दयनीय, आधा बजेट खर्च हुनै सकेन !

असार ४, काठमाण्डौ । आर्थिक वर्ष सकिन करिब १ महिना बाँकी रहँदा प्रदेश १ सरकारको विकास खर्चको...  विस्तृतमा

  • अनलाइन केन्द्र

विराटनगर महानगरपालिकामा कांग्रेसको उम्मेदवार नागेश कोइराला

बैशाख १२,काठमाडौँ । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

उदयपुर किशोरी हत्या प्रकरण: आरोपीले बियरको बोतल प्रहार गरी हत्या गरेको स्वीकारे !

चैत्र २३,उदयपुर । जिल्लाको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको सहयोगमा त्रियुगाको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास

चैत्र २२, उदयपुर । त्रियुगा नगरपालिकास्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘ओलीको सर्वसत्तावाद बिरुद्ध उभिन बाध्य भयौँ ‘ : मुख्यमन्त्री पाण्डे

चैत्र ५,धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केपी ओलीले पार्टीलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस