समाज

समाज

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

फागुन २७, काठमाण्डौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

महिलाको हत्या आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

फागुन २६, काठमाण्डौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्या आरोपमा प्रहरीले एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बदली हुने, तीन प्रदेशमा वर्षाको सम्भावना

फागुन २६, काठमाण्डौँ । हाल देशमा पश्चिमी वायूको साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ । जल...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो

फागुन २५, काठमाण्डौँ ।  अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ । २२ फागुनमा आठ...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिभुवन विमानस्थल प्रवेशमा कडाइ, सडक एकतर्फी बनाइयो

फागुन २५, काठमाण्डौँ ।  त्रिभुवन विमानस्थल प्रवेश र आसपासको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्वराजा आउने भएपछि विमानस्थलमा सुरक्षा कडाई, यात्रु र स्टाफ बाहेकलाई प्रवेश निषेध

फागुन २५, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउने भएपछि त्रिभुवन विमानस्थल...  विस्तृतमा

  • अनलाइन केन्द्र

यती एयरलाइन्सको एकैदिन सुर्खेत र धनगढी विमानस्थलमा परीक्षण उडान

फागुन २५, काठमाण्डौँ । यती एयरलाइन्सले शनिबार एकैदिन सुर्खेत र धनगढी विमानस्थलमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘गोविन्दे’ हात्तीको आक्रमणबाट चितवनमा युवकको मृत्यु

फागुन २५, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नामको जंगली हात्तीको आक्रमणबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

वर्षा गराउने नयाँ प्रणाली भित्रिँदै, देशका यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फागुन २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी...  विस्तृतमा

  • अनलाइन केन्द्र

पत्रकार गीता अधिकारीसहित सात महिला स्रष्टा सम्मानित

फागुन २४, काठमाण्डौँ । ‘महिला चलचित्र महोत्सव’मा चलचित्र पत्रकार एवं लेखक गीता अधिकारीसहित...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने

फागुन २४, काठमाण्डौँ ।  सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

तिब्बतमा भूकम्प, काठमाडौंमा समेत धक्का महसुस

फागुन २४, काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतमा भूकम्प गएको छ । शनिबार दिउँसो २ बजेर ३५...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखराको कोटीहोम तत्काल रोक्न विश्व हिन्दु महासङ्घको माग

फागुन २४, पोखरा । पोखरामा आयोजना गर्न लागिएको धार्मिक अनुष्ठान ‘कोटीहोम’ रोक्न विश्व हिन्दु...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ महानगरबाट सिप सिकेका ५० प्रतिशत व्यक्तिले पाए रोजगार

फागुन २४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको सीप अन्तर्गत अटोमोबाइल्सतर्फ ५०...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती प्रदेशका ७५ वटा सहकारी धरापमा, अनुसन्धान तथा कारबाहीको सीआईबीमा पत्र

फागुन २४, हेटौँडा । बागमती प्रदेश सरकारले बागमती प्रदेशका ७५ वटा सहकारी संस्थालाई अनुसन्धान...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वर्गद्वारी गुठीपीडितका माग सम्बोधन गर्न सरकारलाई आग्रह

फागुन २४, काठमाण्डौँ । आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानको माग सम्बाधन गर्न थारू...  विस्तृतमा

  • अनलाइन केन्द्र

दाउन्नेमा अवरुद्ध राजमार्ग दुईतर्फी खुल्यो

फागुन २४, काठमाण्डौँ ।  पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा अवरुद्ध सडक खुलेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : चार प्रदेशमा आज हल्का वर्षाको सम्भावना

फागुन २४, काठमाडौँ । शनिबारको राशिफलहाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

फागुन २४, काठमाडौँ । आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। हरेक बर्ष मार्च ८ मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोटीहोम हिंसामा परिणत ! पोखरा महानगरले भन्यो-यथास्थितिमा कोटीहोम हुन सक्दैन्

फागुन २३,पोखरा । पोखराको लेकसाइडमा हुने भनिएको कोटीहोमको विवादलाई लिएर शुक्रबार महाननगर...  विस्तृतमा

  • अनलाइन केन्द्र

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

फागुन २३, काठमाडौँ । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरामा कोटिहोम आयोजक र नगर प्रहरीबीच हानाहान, केही घाइते

फागुन २३, काठमाण्डौँ । पोखरामा कोटिहोम आयोजक पक्ष र नगर प्रहरीबीच झडप भएको छ भने केही घाइते...  विस्तृतमा

  • अनलाइन केन्द्र

बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

फागुन २३, काठमाण्डौँ । आजबाट रंगहरूको पर्व फागु अर्थात् होली विधिवत रुपमा सुरु भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

रिंकु मृत्यु प्रकरण : पञ्चायत बस्ने वडा सदस्यसहित थप चार जना पक्राउ

फागुन २३, काठमाण्डौँ । सिरहाकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा थप चार जना पक्राउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस