कार्तिक २५, काठमाडौँ । धादिङ, काठमाडौं उपत्यकासहितका जिल्लामा आज दिउँसो हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो । महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको जानकारी दिए... विस्तृतमा
स्तनपान (Breast Feeding) आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने... विस्तृतमा
कार्तिक २५, उदयपुर । कटारी नगरपालिकास्थि त्रिवेणी माविमा अध्ययरत विद्यार्थीहरूले उत्पादन... विस्तृतमा
कार्तिक २५, दाङ । दाङको घोराही उपमहानगरपालिका–७ हर्नियाका ३० वर्षीय सशस्त्र प्रहरी जवान... विस्तृतमा
कालिकोट । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ ।... विस्तृतमा
कार्तिक २५, काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु एक करोड ९० लाखका... विस्तृतमा
कार्तिक २५, जोमसोम । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका २ को ढाक्मर गाउँमा हिमचितुवाले... विस्तृतमा
कात्तिक २५, काठमाण्डौँ । तिहार शुरु भएसँगै घर, भवन तथा चोकहरुमा रङ्गीचङ्गी बत्ती राख्न... विस्तृतमा
काठमाडौं । भिटामिन र मिनरल मानव शरीरका लागि अत्यावश्यक तत्व हुन् । यी तत्वले शरीरलाई फाइदा... विस्तृतमा
तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि उपहार स्वरुप भाइमसला दिने चलन... विस्तृतमा
दिदिभाईको पर्व भनेर चिनिने तिहार नेपालीहरुको दोस्रो महत्वपूर्ण चाड हो । कार्तिक... विस्तृतमा
कार्तिक २५, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरि जयन्ती... विस्तृतमा
कार्तिक २५, काठमाडौँ । हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार सुरु भएको छ । आजदेखि... विस्तृतमा
कार्तिक २५, काठमाण्डौँ । अहिले देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका... विस्तृतमा
कार्तिक २५, मुगु । मुगुमा एकै परिवारका चार जनाको हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई... विस्तृतमा
कार्तिक २५, काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी मधुसुदन लुइँटेलले... विस्तृतमा
कार्तिक २४, काठमाडौँ । दूतावास बन्द गर्ने निर्णयसँगै यहाँ रहेका उत्तर कोरियाका कूटनीतिज्ञ र... विस्तृतमा
कार्तिक २४, काठमाण्डौँ । भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । संशोधनसहित सन्धि... विस्तृतमा
कार्तिक २४, काठमाडौँ । नेपाली सेनाको युद्धकार्य विभागका महानिर्देशक उपरथी ताराध्वज... विस्तृतमा
कार्तिक २४, काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम... विस्तृतमा
कार्तिक २४, काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागु औषध... विस्तृतमा
कार्तिक २४, काठमाडौँ । नेपाल प्रहरीले तिहारमा पटाका, आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग र... विस्तृतमा
कार्तिक २४, काठमाडौँ । तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न... विस्तृतमा
कात्तिक २४,काठमाडौँ । आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ । शान्ति र विकासमा... विस्तृतमा