दूध बेचेरै महिनाको २२ लाख आम्दानी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २९, मंगलबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाडौं । गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका गाईपालक गेजन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख आम्दानी गरिरहेका छन्।

दुई दशकदेखि व्यावसायिक रूपमा गाईपालन थालेका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत जातका ३ सय ६० गाई छन्।

जसमध्ये १३० गार्ई दुुहुना छन्।

एउटा गाईले दैनिक १५ देखि ३० लिटरसम्म दूध दिन्छन्। ३० लिटर दूध दिने गाईलाई दिनमा तीन पटक दुहुने गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस