डोजरका काममा ७५ प्रतिशतले कमी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन ६, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाडौं । सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले डोजर व्यवसायी, मजदूर र सम्बद्ध प्राविधिक बेरोजगार बन्नुपर्ने अवस्था आएको छ ।

रोजगार कार्यक्रममा एक करोड तलका योजनामा डोजर प्रयोग गर्न नपाइने नीतिगत व्यवस्था गरिएपछि अहिले स्थानीय तहमा सञ्चालन भइरहेका डोजरको काम ७५ प्रतिशत घट्ने देखिएको हो ।

सरकारको यो घोषणाले भाडामा सञ्चालन भएका हजारौं डोजरहरु बेरोजगार हुने अवस्था सिर्जना भएको हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस