साउन १८, काठमाडौं । नेपालमै पहिलोपटक सौर्य ऊर्जाबाट पेट्रोल पम्प सुरु भएको छ।
आधुनिक प्रविधिसहितको पम्प भैरहवामा सञ्चालनमा आएको हो।
नेपाल सरकारको वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार पेट्रोल पम्पको उद्घाटन गरे।