स्वास्थ्य क्षेत्र सुधार : नेपालले पायो १ करोड ८८ लाख डलर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २७, बिहिबार (१ हप्ता अघि)
  • ६७ पटक पढिएको
स्वास्थ्य क्षेत्र सुधार : नेपालले पायो १ करोड ८८ लाख डलर

बैशाख २७, काठमाडौँ । स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले १ करोड ८८ लाख अमेरिकी डलर करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

नेपालले यो रकम ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत प्राप्त गरेको हो ।

बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य संगठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा ‘स्पिड’ परियोजनाको शुभारम्भ गरिएको छ ।

नेपाल सरकारको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, युनिसेफ र एफएओको संलग्नतामा परियोजना तीन वर्ष चल्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस